काठमाडौँ / संघीय सरकारले दिएको अनुदान उपयोग नभए प्रदेश सरकारले रकम नपाउने भएको छ ।केन्द्रले प्रदेश सरकारलाई दिने अनुदान रकम खर्च नभएमा संघीय सरकारको खातामा ल्याउने गरी विनियोजन विधेयक ल्याएको छ ।
संघीय सरकारले ल्याएको वित्तिय विनियोजन विधेयकमा प्रदेश सरकारलाई उपलव्ध गराएको अनुदान प्रयोग नभए संघीय सरकारको खातामा आउने व्यवस्था राखेको हो ।यसअघि यस्तो अनुदान खर्च नभए प्रदेश एवं स्थानीय तहको खातामै रहने व्यवस्था थियो ।
पहिले यस्तो रकम फ्रिज नहुने भएकाले स्थानीय तहले अर्को आर्थिक वर्षमा त्यसलाई प्रयोग गर्न पाउँथे । संविधानले स्थानीय तह र प्रदेशलाई दिएको अधिकारविपरीत संघीय सरकारले विनियोजन विधेयक ल्याएर संघीयताको मर्ममा प्रहार गरेको भन्दै कतिपय अर्थविद्हरुले विधेयकको आलोचना गरेका छन ।
काठमाडौँ/ १० दिनअघि सुरु भएको दक्षिण एसियाली खे... ... ...
काठमाण्डौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले प... ... ...
काठमाडौं/ नेपालले १३औं एसियाली खेलकुद (साग) अन्तर्... ... ...
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोग... ... ...
काठमाडौं / १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्त... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved