स्वास्थ्य विज्ञान प्रतिष्ठान

विपीमा बेथिति कोरोनाको बहानामा ब्यापक भ्रष्टाचार

  • पहिलो किताब संवाददाता

इटहरी/ पुर्वको गहना मानिएको तर भ्रष्टाचार अनि बेथितिको दलदलमा थलिएको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना महामारीको समयमा थप भ्रष्टाचार मौलाएको प्रतिष्ठान स्रोतले जानकारी गराएक... ... ... ...

पूरा पढ्नुहोस्

आजको राशिफल

वि.सं. २०७५ साल कात्तिक २१ गते। बुधबार। इश्वी सन् २०१८ नोभेम्बर ७ तारिख। नेपाल संवत् ११३८ कौलागा । कार्तिक कृष्णपक्ष। तिथि– औंसी, २१:२२ बजेउप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउने ... ... ...

राजनीति सबै

इटहरीमा भब्यताकासाथ मनाइयो पूर्व राज ज्ञानेन्द्रको जन्म उत्सव

इटहरी / आस्थावान नेपालीकोे आयोजनामा इटहरीको वीरेन्द्रचोकमा तमाम हिन्दुवादी संगठनको सहभागीतामा पूर्व राजा ज्ञानेन्द्र शाहको ७३ औं जन्म उत्सव मनाइएको छ । आफन्तहरुको निधन भएको कारण देखाउँदै यो वर्ष जन्मोत्सव नमनाउने पूर्वराजा ज्ञानेन्द्रले घोेषणा गरेपनि उनका समर्थकहरुले इटहरीमा जन्मदिन मनाएका हुन् । हरेक वर्ष तामझामका साथ जन्मोत्सव मनाउने गरेका पूर्वराजा ज्ञानेन्द्रले ... ... ...

लिम्बुवान स्प्रिङ आन्दोलनका अभियान्ताले पाए धरानमा सम्मान

धरान / धनकुटाको राजारानीबाट पक्राउ परेका ११ जना लिम्बुवा ... ... ...

इटहरीमा भव्यवताका साथ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने

इटहरी / ६९ औ राष्ट्रिय प्रजातन्त्र दिवस, इटहरीमा तीन दिन स ... ... ...

​प्रदेश १ को राजधानी विवाद : आन्दोलित बने धनकुटाबासी

इटहरी / प्रदेश नम्बर एकको राजधानी धनकुटा राख्नका लागी धन ... ... ...

समाज सबै

नेकपा इटहरीले दिए कडा चेतावनी : सडक विस्तार गर्दा भेदभाव गरे कडा कदम उठाउने

इटहरी/ भारत र चिन जोड्ने जोगवनी किमाथाङ्क सडक विस्तार गर्दा भेदभाव नगरी मापदण्डका आधारमा गर्न नेकपा इटहर

मनाेरञ्जन सबै

फेस अफ डिभाइन छान्दै डिभाइन वाइन(फोटोफिचर)

धरान / धरानमा आयोजना भइरहेको नेपालआइस मिस पुर्वान्चलको नवौं संस्करणमा अहिलेको लोकप्रिय डिभाइन वाइनले १४ जना प्रतिस्प्रधीहरु बीच फेसबुक लाइकको आधारमा फेस अफ डिभाइन टाइटल प्रदान गर्ने भएको छ । फेस अफ डिभाइनमा आफुले चाहेको प्रतियोगिलाई जिताउन डिभाइन वाइनको अफिसियल पेज बाट आफुले चाहेको प्रतियोगीहरुको फोटोमा क्लिक गरेर लाइक गर्नुपर्नेछ । आगामी पौष १४ गते धरानकोइजी राइड्रस ह ... ... ...

कञ्चन तिवारी बनिन मिस इटहरी

इटहरी / इटहरी स्थित विश्व आदर्श कलेजमा विज्ञान संकायमा अध्यनरत कञ्च ... ... ...

धरानको ह्वाइट हाउस कलेजद्वारा मिस स्टेटका बिजेता सम्मानित

धरान / बागिना कला केन्द्रले आयोजना गरेको मिस स्टेटका बिजेताले सम्मा ... ... ...

चेकको अलमल नगरी मिस स्टेटका बिजेतालाई दिइयो नगद

धरान / सुन्दरी प्रतियोगिता गराएर बिजेतालाई रकम नदिएको धेरै खबरहरु स ... ... ...

खेल सबै

धरानलाई पराजित गर्दै रामधुनीले उचाल्यो मेयरकपको उपाधि

इटहरी / इटहरीमा जारी मेयरकप फुटबल प्रतियोगिताको उपाधी रामधुनी नगरपालिकाले जितेको छ । इटहरी रंगशालामा भएक

अर्थ / वाणिज्य सबै

फेरी घट्यो सुनको भाउ : हेनुहोस् आजको कति ?

इटहरी / साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ ५०० रुपैँयाले घटेको छ । शुक्रबार ६३ हजार एक सय रुपैँयामा कारोबार भएको सुनको मूल्य आज ५०० रुपैँयाले घटेर ६२ हजार ६ सय कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदीको मूल्य प्रतितोला ७७५ रुपैयाँ कायम भएको छ । ... ... ...

ह्वात्तै बढ्यो सुनको मूल्य : हेर्नुहोस् आजको कति ?

इटहरी / साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य ६०० रुप ... ... ...

यस्तो छ आजको सुनचाँदीको मूल्य

इटहरी / साताको चौथो दिन बुधबार सुनको मूल्य ओरालो लागेको छ ... ... ...

सुनको भाउ यो बर्षकै उच्च : हेर्नुहोस् आजको कति ?

इटहरी / साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्यले नय ... ... ...

आज कति छ सुनचाँदीको मूल्य ?

इटहरी / साताको पहिलो दिन सुनको मूल्य यथावत रहेको छ । शुक्र ... ... ...

स्वास्थ्य सबै

विपीमा बेथिति

इटहरी/ पुर्वको गहना मानिएको तर भ्रष्टाचार अनि बेथितिको दलदलमा थलिएको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना महामारीको समयमा थप भ्रष्टाचार मौलाएको प्रतिष्ठान स्रोतले जानकारी गराएको छ । यसअघिका प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियार भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्वाहीमा पदमुक्त भएपछि नयाँ आएका उपकुलपति डा ज्ञानेन्द्र गिरीको पदवहालीको केहि सयम लगत्तै फेरि वर्षौ देखि प्रतिष्ठानमा एक छत्र राज गर्दै आएका व्यवासायिक समुह आफ्नो कमाउने धन्धा मौलाउन सफल भएको प्रतिष्ठान स्रोतले जानकारी गराएको छ । उपकुलपति गिरीका सहयोगिका रुपमा देखिएका दिलिप भट्टराईले पछिल्लो समयमा कोरोना महामारी सँगै व्यवसायीसँग मिलेर निति नि ... ... ...

सुन्दरहरैचामा बजार अनुगमन, व्यवसाय दर्ता गरि चलाउन आग्रह

सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिकामा बजार अनुगम ... ... ...

पदमुक्त भए विपी प्रतिष्ठान धरानका उपकुलपति रौनियार

धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष् ... ... ...

बिपी प्रतिष्ठान धरानका उपकुलपति हटाउन प्रधानमन्त्रीलाई सिफारिस

धरान / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका ... ... ...

धरान स्थित विपी प्रतिष्ठानमा विशेषज्ञ सेवाका लागि तीन विभाग थपिए

धरान / विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ... ... ...

आजका पत्रपत्रिका सबै

मिटु अभियान : मुख्यमन्त्री शेरधन राई माथि पनि लाग्यो यौन ह्रिसाको आरोप(भिडियो सहित)

इटहरी / संसारभर ‘मि टु’ को चर्चा भइरहेको समयमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईमाथि पनि यौन हिंसाको आरोप लागेको छ । युवासंघकी पूर्वकेन्द्रिय सदस्य र प्रधानमन्त्री सचिवालयको अधिकृतसम्म भइसकेकी बालिका खड्काले राईलाई उक्त आरोप लगाएकी हुन् । राईले गरेको यौन हिंसाबारे उजुरी गर्दा उनलाई प्रधानमन्त्रीको सचिवालयसँगै युवासंघको केन्द्रिय सदस्यबाट पनि निकालिएको उनको भन ... ... ...

सरकारी रकम सहकारीकै कर्मचारीलाई ऋण

सुन्सरी / सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस् ... ... ...

देउसिरे होइन, वाइफार्इ

इटहरी / तिहार रङ, फूल, बत्ती र देउसीभैलोको पर्व । पहिले माद ... ... ...

डान्स सिकाउने गुरुबाटै बालिका बलात्कृत

इटहरी / गत बुधबार साँझ इटहरी वडा नम्बर १० की एक बालिका घरन ... ... ...

विचार / साहित्त्य सबै

देवांश कोइरालाको 'नारी'

घरको भार भएकी चेली सम्पत्तिको तराजुमा तौलिन्छिन् उनी,छोरा पाए त महिला नत्र बोक्सीमा गनिन्छिन उनी ।। तेति

अनाैठाे संसार सबै

कस्ता व्यक्तीले कति मुखे रुद्राक्ष लगाउने ?

एजेन्सी / ज्योतिशास्त्रकाअनुसार विभिन्न पेशागत मानिसहरुले त्यसै अनुसारको रुद्राक्ष लगाउँदा लाभ हुन्

अन्तर्वार्ता सबै

सामुदायिक वन संरक्षणमा मुख्य चुनौती भनेकै उपभोक्ताको चेतना स्तर हो : अध्यक्ष कार्की

इटहरी / जनजागृती सामुदायिक वनका अध्यक्ष खड्ग बहादुर कार्कीसंग पहिले किताब संवाददाता दिपक पुरीले गरेको कु

विज्ञान / पविधि सबै

निसानको नयाँ गाडी काठमाडौंपछि धरानमा

धरान / नेपालमा सर्वप्रथम दुइदिन अघि सार्वजनिक गरिएको निसानको किक्स गाडी धरानमा पनि सार्वजनिक गरिएको छ । न

अन्तराष्ट्रिय सबै

सिरियामा भेटियो एकैठाउँमा १५ सयको चिहान

एजेन्सी / सिरियामा एकै ठाँउमा १५ सय जनाको सामूहिक चिहान भेटिएको छ। सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा आईएस लडाकूहरूको मुख्य केन्द्र मानिने रक्वा प्रान्तमा भेटिएको स्थानिय पत्रिकाले जनाएको छ । समाचारमा अमेरिकी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी उनीहरू मारिएको उल्लेख छ। रक्वालाई कब्जा गर्न अमेरिकी नेतृत्वको गठबन्धनले कुर्दिस नेतृत्वको सिरियन डेमोक्र्याटि ... ... ...

लायन एयरको १८९ जना सवार विमान समुद्रमा खस्यो : यात्रु र विमान बेपत्ता

एजेन्सी / इन्डोनेसियाबाट सुमात्रा द्विपको पिनाङका लागि उडेको लायन ... ... ...

अमेरिकामाथि परमाणु आक्रमण भयो भने कहाँ लुक्छन् ट्रंप ?

यदि अमेरिकामाथि परमाणु आक्रमणको खतरा उत्पन्न हुन्छ भने अमेरिकी राष ... ... ...

सिरियामा ३० वर्षयताकै ठूलो हमला

काठमाडौं/ इजरायलले सिरियामा ३० वर्षयताकै ठूलो आक्रमण गरेको दावी गर ... ... ...

प्रवास सबै

अवैधानिक रुपमा २५ सय नेपाली महिला साउदी पुर्याइए

काठमाडौं - मानव तस्करहरुले अवैधानिक  रुपमा २ हजार ५ सय नेपाली महिलालाई घरेलु कामदार (हाउसमेड) का रुपमा सा

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved